FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिका साक्षर गाउँपालिका घोषणा!!!

खजुरा गाउँपालिका साक्षर गाउँपालिका घोषणा!!!
खजुरा गाउँपालिका मिति २०७६/३/१४ गते साक्षर गाउँपालिका घोषण गरिएको छ | प्रदेश नं. ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सक्षार गाउँपालिका घोषणा गरिन् | खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले गाउँपालिकाको साक्षर घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ वर्षदेखि ६० वर्षसम्मका ३८ हजार ९०१ जनसंख्या रहेकोमा ३७ हजार ८१६ जना मानिस साक्षर रहेको बताए । 
विस्तृतको लागि तलको लिंक क्लिक गर्नुहोस |
https://bit.ly/2Lt9eEi

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि