FAQs Complain Problems

सूचना तथा समाचार

वडा कार्यालय-२

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं १ साबिक सीतापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या १०१२४ (राष्ट्रिय जनगणना २०७८) र क्षेत्रफल १८.३७ वर्ग किलोमिटर रहेको छ |

 

Population: 
१०१२४
Ward Contact Number: 
९८४८०३१०९५(तारा प्रसाद अधिकारी)