FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा भत्ता प्राप्त योग्य उमेर कति हो ?

उमेर हक सम्बन्धि जानकारी:

जेष्ठ नागरिक दलित: जेष्ठ नागरिक दलितको हकमा ६० वर्ष उमेर पुरा भएको |

जेष्ठ नागरिक अन्य:   अन्य नागरिककाको हकमा ६८ वर्ष उमेर पुरा भएको |

एकल महिला: ६० वर्ष उमेर पुगेका विवाह नगरि बसेका वा सम्बन्ध विच्छेद भएका एकल महिलालाई जनाउछ |

विधुवा महिला: पतिको मृत्यु भएको जुनसुकै उमेरका एकल महिलालाई जनाउछ |

पूर्ण अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट रातो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ |

अति अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट निलो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ |

बालबालिका: ५ वर्ष ननाघेका दलित परिवारका र एक आमाका दुई बालबालिकालाई जनाउछ  |

लोपोन्मुख आदिवासी जनजाती: लोपोन्मुख आदिवासी जनजाती सबै नागरिकलाई जनाउछ र उमेर हक बन्दी लागदैन |

 

वडा जन प्रतिनिधि