FAQs Complain Problems

सूचना तथा समाचार

नेतृत्व तथा संस्था विकास तालिम सम्पन्न |

खजुरा गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा मिति २०७५/११/२१ गते देखि २०७५ /११/२२ गते सम्म गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका सहकारी संस्थामा आवद्ध भएका महिलाहरु नेतृत्व तथा संस्था विकास तालिम प्रदान गरेका हुन् | कार्यक्रमलाई सहजीकरण गाउँपालिकाका महिला तथा बालबालिका शाखाका कर्मचारीहरुले गरेका हुन् |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि