FAQs Complain Problems

सूचना तथा समाचार

वडा कार्यालय-६

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ६ साबिक उढरापुर गाउँ विकास समितिको वडा नं. २,६ र ७ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ५४८५ र क्षेत्रफल १०.६८ वर्ग किलोमिटर रहेको छ |

 

Population: 
५४८५
Ward Contact Number: 
९८४८०३६४१३(जीवन सुनार)

वडा जन प्रतिनिधि

वडा अध्यक्ष

९८१५५३४६६३

वडा सदस्य

९८१४५५६७०५

वडा सदस्य

९८६८२६२५३२

वडा सदस्य

९८४८१०३८१३

वडा सदस्य

९८१६५३५६३६