स्वरोजगार संचालन गरि आय आर्जन गर्न इच्छुक बेरोजगार युवाहरुले स्थानीय तहमा स्वरोजगार भई अन्य बेरोजगार युवाहरुलाई रोजगार सम्बन्धि प्रेरित गर्नलाई यस खजुरा गाउँपालिकाले प्रस्ताव आव्हान गरेको छ |
विस्तृतको लागि भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५,वुटवल, नेपाल को वेवसाइटमा हेर्न सक्नुहुन्छ |