FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिका सहिद सेतु बि.क को नाम प्रवेश द्वार

Read More

खजुरा गाउँपालिका गाउँसभाको १७ औँ अधिवेशन

Read More

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Read More

सभा हल

Read More

यु.एस.ए.आई.डी का उप निर्देशक (लोकतन्त्र तथा सुशासन अधिकृत) नेतलिन बरनार्द द्वारा पालिकाको कामकाज सम्बन्धि छलफल

Read More

खजुरा गाउँपालिका अन्तर्गत वडामा जडान भएको हाइमास्ट लाईट

Read More

प्रशासनिक भवन

Read More

खजुरा गाउँपालिकाको संक्षिप्त परिचय

खजुरा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश को बाँके जिल्लामा पर्दछ। उचाइमा विवधता नभएकोले भौगोलिक रुपमा अनुकूल यो गाउँपालिकामा समुद्र सतहबाट १३० मि. देखि १६४ मि.को उचाईसम्मको मात्र विविधता रहेको छ। १०१.९१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस खजुरा गाउँपालिकाको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला, उत्तरमा बैजनाथ गाउँपालिका र दक्षिणमा भारत पर्दछन्।

सामाजिक सुरक्षा भत्ता प्राप्त योग्य उमेर कति हो ?

उमेर हक सम्बन्धि जानकारी:

जेष्ठ नागरिक दलित: जेष्ठ नागरिक दलितको हकमा ६० वर्ष उमेर पुरा भएको |

जेष्ठ नागरिक अन्य:   अन्य नागरिककाको हकमा ६८ वर्ष उमेर पुरा भएको |

एकल महिला: ६० वर्ष उमेर पुगेका विवाह नगरि बसेका वा सम्बन्ध विच्छेद भएका एकल महिलालाई जनाउछ |

विधुवा महिला: पतिको मृत्यु भएको जुनसुकै उमेरका एकल महिलालाई जनाउछ |

पूर्ण अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट रातो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ |

Pages

डिजिटल इन्फोग्राफिक प्रोफाइल

जनप्रतिनिधि

अध्यक्ष
९८५८०२१६८२
Email:
mayorkrm12@gmail.com
उपाध्यक्ष
९८६६९८८६६३
Email:
deputymayorkrm@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८०७७७४४,९८४८०२३१२८
Email:
dbpaudel128@gmail.com,caokhajuramun@gmail.com
वरिष्ठ लेखा अधिकृत/आठौँ
९८५८०३४०२२
Email:
pradip.sunar1790@gmail.com

सुचना अधिकारी

प्रदिप सुनार

सुचना अधिकारी

९८५८०३४०२२

 pradip.sunar1790@gmail.com 

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. लालपुर्जाको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. चालु आ.व को तिरो तिरेको रसिद ३. लालपुर्जाको प्रतिलिपि

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १. प्रक्रिया मिलेको सोहि दिन २. १ हफ्ता भित्र
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. प्रक्रिया मिलेको सोहि दिन/ १ हफ्ता भित्र २. निवेदन पत्र ३. नागरिकता प्रमाणपत्रको प्रतिलिप

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. अनुसुची फारम २. नागरिकता लिने व्यक्तिको पासपोर्ट साइजको फोटो ३ प्रति

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. नाता प्रमाणित गर्ने व्यक्तिहरुको नागरिकता/जन्मदर्ताको प्रतिलिपि ३. नाता प्रमाणित गर्ने व्यक्तिहरुको पासपोर्ट साइजको फोटो २ प्रति

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४. चालु आ.व सम्मको मालपोत तिरको रसिद

सेवा प्रकारः- कर
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. गत आ.व को तिरको मालपोत रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
४. आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
६. दुई प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र २. विधान वा नियामवाली, नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३. संस्था भाडामा बस्ने भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद ४. संस्था आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि ५. चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अधयक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरुः-

१. अनुसुची फारम
२.पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५. पासपोर्ट साइजको फोटो ३ प्रति

Pages

जानकारी

//