FAQs Complain Problems

सूचना तथा समाचार

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अधयक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 

१. अनुसुची फारम
२.पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. वैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५. पासपोर्ट साइजको फोटो ३ प्रति

वडा जन प्रतिनिधि