२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ७ साबिक सोनपुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ८१५७ र क्षेत्रफल १४.२ वर्ग किलोमिटर रहेको छ |