Submitted on: Wed, 11/22/2017 - 11:35
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं १ साबिक राधापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ४११२ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल ८.३७ वर्ग किलोमिटर रहेको छ |