Submitted on: Sun, 11/26/2017 - 12:35
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं १ साबिक सीतापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ८६२६ र क्षेत्रफल १८.३७ वर्ग किलोमिटर रहेको छ |
Ward Contact Number:
९८५८०३१०९५(तारा प्रसाद अधिकारी)