Submitted on: Sun, 11/26/2017 - 12:37
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ५ साबिक उढरापुर गाउँ विकास समितिको वडा नं. १,३,४,५,८ र ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ६०२६ र क्षेत्रफल ८.५७ वर्ग किलोमिटर रहेको छ |
Ward Contact Number:
९८६८६९७५१७(प्रतिमान दर्लामी)