FAQs Complain Problems

वडा कार्यालय-४

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ४ साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नं. ४,६,७,८ र ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ५७५७ र क्षेत्रफल १२.७४ वर्ग किलोमिटर रहेको छ |

 

Population: 
५७५७
Ward Contact Number: 
९८४८०२५५९१(सुरेश खडका)