FAQs Complain Problems

सूचना तथा समाचार

आज मिति २०७८|७|१५ गतेका दिन खजुरा गा.पामा खजुरा गा.पाका अध्यक्ष श्री किस्मत कुमार कक्षपतिको संयोजकतोमा स्थानिय नागरिक आरोग्य समितिको बैठक बसि श्री किरण खनाल र लक्ष्मी रेग्मी आचार्यलाई उक्त समितिको सदस्यमा मनोनित गरियो |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि