FAQs Complain Problems

सूचना तथा समाचार

खजुरामा गाउँपालिकामा बौद्धिक सम्मेलन !!!

खजुरा गाउँपालिकाले बौद्धिक सम्मेलन आयोजना गरेको छ | समृद्ध खजुरा निर्माणका लागि सबैपक्षसँग सहकार्यको प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले भने,– समृद्ध खजुराका लागि अब सबैपक्षको हातेमालो र सहकार्य जरुरी छ , अध्यक्ष कक्षपतिले भने,– विशेषगरी मप्रतिपक्ष कााग्रेसका साथीहरुलाई आग्रह गर्दछु विगतका आग्रह र पुर्वाग्रह बिर्सेर अब विकासका लागि सहकार्य गरौं ।
विस्तृतको लागि तलको लिंक क्लिक गर्नुहोस |
http://www.lokpriyanews.com/news/9862

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि