FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाको चौथों गाउँसभा सम्पन्न!!!

खजुरा गाउँपालिकाले मिति २०७५/१०/१५ गते शुरुवात गरेको गाउँसभा विभिन्न विषयमा छलफल गरि मिति २०७५/११/८ गते सम्पन्न भएको छ र उक्त गाउँसभा बाट गाउँपालिकाको केन्द्र, गाउँपालिका स्तरीय खेल मैदान र इलाक प्रशासन कार्यालय सम्बन्धि निर्णय भएको हो |
विस्तृत जानकारीको लागि तलको लिकं क्लिक गर्नुहोस |
https://sadarline.com/?p=24991

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि