FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा शुभारम्म

खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा र नीति तथा कार्यक्रम 

खजुरा गाउँपालिकाले मिति २०७५ असार १० गते तेस्रो गाउँ सभा शुभारम्म गरेको छ र आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित आय/व्यय ५९ करोड ९४ लाख १७ हजार रकम यस गाउँ सभाले बिनियोजन गरेको छ |

खजुरा गाउँपालिकाका अध्यक्ष श्री किस्मत कुमार कक्षपतिले आ.व २०७५/०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् भने उप-अध्यक्ष एक माया बि.कले सभा संचालन गरेकी थिईन | यसै गरि किस्मत कुमार कक्षपतिले कृषि, उद्योग,सहकारी,शिक्षा,स्वास्थ्य,खेलकुद,खानेपानी तथा सरसफाई,संस्कृति,पूर्वधार नीति तथा कार्यक्रमहरुलाई जोड दिनु भएका छन् र गाउँपालिकालाई नमुना गाउँपालिका र सूचना प्रविधि मैत्री बनाउन सबैको साथको आवश्यक हुन्छ भनेका छन् र यस आ.व मा तय गरिएको नीति तथा कार्यक्रम अनुसारको बजेट विनियोजन गरि खजुरा गाउँपालिकाको समग्र विकास र सम्बृद्धिलाई दिगो बनाउन अधिकतम प्रत्यन गरिने छ |  

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि