FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न

खजुरा गाउँपालिकाले मिति २०७५/०३/१० गते देखि शूरु भएको गाउँ सभा मिति २०७५/०३/२५ गते खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले समापन गरेका छन् भने गाउँ सभाले ३ वटा विधेयक पास गरेको छ |
१. खजुरा गाउँपालिकाको आर्थिक विधयेक २०७५
२. खजुरा गाउँपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५
३. विनियोजन विधयेक २०७५

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि