FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाको पाचौं गाउँ सभा सम्पन्न!!

खजुरा गाउँपालिकाकोले पाँचौ गाउँसभामा मिति २०७६/३/१० गते शुरु भई २०७६/३/११ गते सम्पन्न गरेको छ | गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति ज्युले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गर्नु भएको छ र उपाध्यक्ष एक माया बि.क ज्युले ६६ करोड २६ लाख ६५ हजारको बजेट पेश गर्नु भएको हो |
आगामी आ.व २०६७/७७ मा कृषि, पर्यटन, उद्योग, सहकारी, शिक्षा, स्वास्थ्य, खेलकूद, खानेपानी तथा सरसफाई, संस्कृति, पूर्वाधार, लैंगिक समानता तथा समावेशीकरण, सामाजिक विकास, न्यायलगायतका विषयलाई जोड दिइएको छ ।
विस्तृतको लागि तलको लिंक क्लिक गर्नुहोस |
https://bit.ly/2FwUKzs

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि