FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ

खजुरा गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले बनाएको ऐन सर्वसाधारणको जानकारीको लागि खजुरा राजपत्र भाग १ सार्वजनिकीकरण गरेको छ र उक्त राजपत्रमा ६ वटा ऐन राखिएको छ | ६ वटा ऐन :
खजुरा गाउँपालिका को आर्थीक ऐन २०७४, बिनीयोजन ऐन २०७४, प्रशासकिय कार्यबिधी नियमित गर्ने ऐन , सहकारी ऐन, कृषि ब्यवसाय प्रवर्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, र न्यायिक समितीले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधीका सम्बन्धमा ब्यवस्था गर्न बनेका ऐनहरु प्रकाशन गरिएका छन् ।

राजपत्रमा भएका ऐनहरु हेर्न लाई  यहाँ क्लिक गर्नुहोस् |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि