FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिका द्वारा खजुरामा कृषि अनुगमन

आ.व. २०७४/७५ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत खजुरा गाउँपालिकाकका द्वारा संचालित पकेट विकास कार्यक्रमबाट संचालन भएका कार्यक्रमहरुको अनुगमन गरिएको छ |०७४÷७५मा गठित व्लक तथा पकेटको लागी गाउँपालिकाले २७ लाख ५६ हजार, १ सय अनुदान रकम किसानलाई वितरण गरेको छ भने ७४÷७५मा गठित पुराना पकेटहरुलाई निरन्तरता दिदै यस वर्ष पनि ३४ लाख १६ हजार २ सय अनुदान उपलव्ध गराइसकेको छ । आगामी दिनहरुमा कृषकलाई अरु हौसला प्रदान गदै खजुरालाई कृषि क्षेत्रकै नमुना बनाउन गाउपालीका सधै तयार बताउदै गाउपालीका का प्रमुख किस्मत कुमार कक्षपतीले कृषक हरुले नै यो देशमा कृषिबाट समृद्धी ढोका खुल्ने बताए । अनुगमन पालिकाको वाड नं. ३ को द्यौलागिरी हदै सितापुर ,राधापुर र उढरापुर मा अनुगमन गरिएको थियो ।

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि