सूचना तथा समाचार
चारकिल्ला प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा अधयक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिकाको आर्थिक  ऐनले तोके अनुसार
आवश्यक कागजातहरु: 
१.	निवेदन पत्र
२.	नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.	जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
४.	चालु आ.व सम्मको मालपोत तिरको रसिद
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        