FAQs Complain Problems

सूचना तथा समाचार

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरु: 

१. सूचना फारम
२. बालकको बाबु/आमाको नागरिकताको प्रमाणप्रतको प्रतिलिपि
३. अस्पतालमा जन्मेको भएमा उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन
४. विदेशी भएमा बाबु/आमाको राहदानीको प्रतिलिपि तथा सम्बन्धित स्थानीय तहको वडाबाट बसोबास गरेको प्रमाण
५. भारतीय भएमा भारतीय नागरिक पहिचान खुल्ने प्रमाण
६. बाबु बेपत्ता वा ठेगाना थाहा नभएको भए सो सम्बधिमा प्रहरीको पत्र

वडा जन प्रतिनिधि