FAQs Complain Problems

सूचना तथा समाचार

मृत्युदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरु: 

१. सूचना फारम
२. मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. सुचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
५. सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र
६. विदेशी भएमा सूचक र मृतकको राहदानी¸प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

वडा जन प्रतिनिधि