सूचना तथा समाचार
सम्पत्ति कर पढाउँदै खजुरा गाउँपालिका टोलटोलमा
खजुरा गाउँपालिकाले वडाहरुका टोलटोलमा सम्पत्ति कर सम्बन्धी जानकारी दिन अभियान शुरु भएको छ| सबैलाई करको दायरामा ल्याउन र करका विषयमा जानकारी बनाउन टोलटोलमा कर शिक्षा दिइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताउनुभयो |
विस्तृतको जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस |