FAQs Complain Problems

सूचना तथा समाचार

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरु: 

१. सूचना फारम
२. पतिपत्नीको नागरिकताको प्रतिलिपि
३. अदालतको फैसलाको प्रमाणपत्रको प्रतिलिपि

वडा जन प्रतिनिधि