FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा समाचार

खजुरामा गाउँपालिकामा बौद्धिक सम्मेलन !!!

खजुरा गाउँपालिकाले बौद्धिक सम्मेलन आयोजना गरेको छ | समृद्ध खजुरा निर्माणका लागि सबैपक्षसँग सहकार्यको प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले भने,– समृद्ध खजुराका लागि अब सबैपक्षको हातेमालो र सहकार्य जरुरी छ , अध्यक्ष कक्षपतिले भने,– विशेषगरी मप्रतिपक्ष कााग्रेसका साथी

सम्पत्ति कर पढाउँदै खजुरा गाउँपालिका टोलटोलमा

खजुरा गाउँपालिकाले वडाहरुका टोलटोलमा सम्पत्ति कर सम्बन्धी जानकारी दिन अभियान शुरु भएको छ| सबैलाई करको दायरामा ल्याउन र करका विषयमा जानकारी बनाउन टोलटोलमा कर शिक्षा दिइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताउनुभयो |

विस्तृतको जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस |

मेलमिलापकर्तालाई ७२ घण्टे प्रशिक्षण दिँदै गाउँपालिका

खजुरा गाउँपालिकाको न्यायिक समितिको सहयोगमा मेलमिलापकर्ताहरुलाई ७२ घण्टे प्रशिक्षण दिई रहेको छ | कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशको रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधा

खजुरा गाउँपालिकाका VERSP-MIS तालिम सम्पन्न!!!

खजुरा गाँपालिकाकाे वडाका वडा सचिव तथा कर्मचारीहरूलाई ५ दिने व्यत्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली व्यवस्थापन तालिम सफलता पूवर्क सम्पन्न भएको छ | कार्यक्रम २०७५/०७/१६ गते देखि 

खजुरा गाउँपालिकाद्वारा सम्पत्ति कर सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

खजुरा गाउँपालिकाको आयोजनामा मिति २०७५ असोज २०- २१ गते सम्पत्ति कर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा 

Pages