सूचना तथा समाचार
खानेपानी, सरसफाइ तथा स्वच्छ्ता ( वास) योजना तर्जुमा सम्बन्धि अन्तरकृया तथा अभिमुखिकरण !!!
खजुरा गाउँपालिकाको आयोजनामा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा १ देखि ८ वडा सम्मका खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छ्ता ( वास) योजना तर्जुमा सम्बन्धि अन्तरकृया तथा अभिमुखिकरण सम्पन्न भएको छ।