Submitted on: Sun, 11/26/2017 - 12:37
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ७ साबिक सोनपुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या १०५८६ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १४.२ वर्ग किलोमिटर रहेको छ |
Ward Contact Number:
९८६९४०७३९०(गिरिधारी पौडेल)