FAQs Complain Problems

सूचना तथा समाचार

विषयगत शाखा

खजुरा गाउँपालिकाको पाचौं गाउँ सभा सम्पन्न!!

खजुरा गाउँपालिकाकोले पाँचौ गाउँसभामा मिति २०७६/३/१० गते शुरु भई २०७६/३/११ गते सम्पन्न गरेको छ | गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति ज्युले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गर्नु भएको छ र उपाध्यक्ष एक माया बि.क ज्युले ६६ करोड २६ लाख ६५ हजारको बजेट पेश गर्नु भएको हो |

सुशिल थापामगर

Image: 
फोन: 
९८४८०५५९५६
Section: 
खजुरा गाउँपालिका कार्यालय (स्वास्थ्य शाखा)

महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई प्रोत्साहन रकम वितरण!!!

खजुरा गाउँपालिकाले मिति २०७५/२/१५ गते गाउँपालिका अन्तर्गत रहेका विभिन्न वडाका महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई प्रोत्साहन रकम वितरण गरेको छ |

Pages