खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा मिति २०७५ असार २७ गते दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा खजुरा गाउँपालिकाको अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले गाउँपालिकाको प्रगति, उपलब्धि र चुनौती तथा समस्याहरु प्रस्तुत गर्नु भयो र खजुराको सुन्दर र समृद्ध भविष्य निर
खजुरा गाउँपालिकाले मिति २०७५/०३/१० गते देखि शूरु भएको गाउँ सभा मिति २०७५/०३/२५ गते खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले समापन गरेका छन् भने गाउँ सभाले ३ वटा विधेयक पास गरेको छ |
१. खजुरा गाउँपालिकाको आर्थिक विधयेक २०७५
खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा र नीति तथा कार्यक्रम
खजुरा गाउँपालिकाले मिति २०७५ असार १० गते तेस्रो गाउँ सभा शुभारम्म गरेको छ र आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित आय/व्यय ५९ करोड ९४ लाख १७ हजार रकम यस गाउँ सभाले बिनियोजन गरेको छ |
खजुरा गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले बनाएको ऐन सर्वसाधारणको जानकारीको लागि खजुरा राजपत्र भाग १ सार्वजनिकीकरण गरेको छ र उक्त राजपत्रमा ६ वटा ऐन राखिएको छ | ६ वटा ऐन :