FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा समाचार

मेलमिलापकर्तालाई ७२ घण्टे प्रशिक्षण दिँदै गाउँपालिका

खजुरा गाउँपालिकाको न्यायिक समितिको सहयोगमा मेलमिलापकर्ताहरुलाई ७२ घण्टे प्रशिक्षण दिई रहेको छ | कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशको रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधा

खजुरा गाउँपालिकाका VERSP-MIS तालिम सम्पन्न!!!

खजुरा गाँपालिकाकाे वडाका वडा सचिव तथा कर्मचारीहरूलाई ५ दिने व्यत्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली व्यवस्थापन तालिम सफलता पूवर्क सम्पन्न भएको छ | कार्यक्रम २०७५/०७/१६ गते देखि 

खजुरा गाउँपालिकाद्वारा सम्पत्ति कर सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

खजुरा गाउँपालिकाको आयोजनामा मिति २०७५ असोज २०- २१ गते सम्पत्ति कर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा 

खजुरा गाउँपालिकामा सरसफाई कार्यक्रम !!!

खजुरा गाउँपालिकाले  " घर,गाउँ,शहर सफा राखौं, आफु स्वस्थ बनौं गाउँपालिका सफा राखौं " भन्ने नारा का साथ मिति २०७५ भाद्र ३०  विश्व सरसफाई दिवसको अवसरमा धनौली चोक देखि खजुरा १ नं.

खजुरा गाउँपालिकाको दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम

खजुरा गाउँपालिकाको आयोजना र बास नेपालको सहजीकरणमा मिति २०७५ असार २७ गते दोस्रो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा खजुरा गाउँपालिकाको अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले गाउँपालिकाको प्रगति, उपलब्धि र चुनौती तथा समस्याहरु प्रस्तुत गर्नु भयो र खजुराको सुन्दर र समृद्ध भविष्य निर

खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न

खजुरा गाउँपालिकाले मिति २०७५/०३/१० गते देखि शूरु भएको गाउँ सभा मिति २०७५/०३/२५ गते खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति ज्यूले समापन गरेका छन् भने गाउँ सभाले ३ वटा विधेयक पास गरेको छ |
१. खजुरा गाउँपालिकाको आर्थिक विधयेक २०७५

खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा शुभारम्म

खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा र नीति तथा कार्यक्रम 

खजुरा गाउँपालिकाले मिति २०७५ असार १० गते तेस्रो गाउँ सभा शुभारम्म गरेको छ र आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित आय/व्यय ५९ करोड ९४ लाख १७ हजार रकम यस गाउँ सभाले बिनियोजन गरेको छ |

Pages

//