FAQs Complain Problems

सूचना तथा समाचार

विषयगत शाखा

वडा कार्यालय-८

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ८ साबिक रनियापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ८२३५ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १६.३३ वर्ग किलोमिटर रहेको छ |

 

वडा कार्यालय-७

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ७  साबिक सोनपुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या १०५८६ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १४.२ वर्ग किलोमिटर रहेको छ |

 

वडा कार्यालय-६

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ६ साबिक उढरापुर गाउँ विकास समितिको वडा नं. २,६ र ७ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ८२८१ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १०.६८ वर्ग किलोमिटर रहेको छ |

 

वडा कार्यालय-५

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ५ साबिक उढरापुर गाउँ विकास समितिको वडा नं. १,३,४,५,८ र ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ७५२२ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल ८.५७ वर्ग किलोमिटर रहेको छ |

 

वडा कार्यालय-४

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ४ साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नं. ४,६,७,८ र ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ७१४७ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १२.७४ वर्ग किलोमिटर रहेको छ |

 

वडा कार्यालय-३

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ३ साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नं. १,२,३ र ५ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ८४८१(खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १२.६५  वर्ग किलोमिटर रहेको छ |

 

वडा कार्यालय-२

२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं १ साबिक सीतापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा  वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या १०५४४ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १८.३७ वर्ग किलोमिटर रहेको छ |

 

गुनासो

सीतादेवी गुरुङ

Image: 
फोन: 
९८२२५४००५२
Section: 
खजुरा गाउँपालिका

Pages

//