२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं ३ साबिक बागेश्वरी गाउँ विकास समितिको वडा नं. १,२,३ र ५ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या ८४८१(खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १२.६५ वर्ग किलोमिटर रहेको छ |
२०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार खजुरा गाउँपालिका वडा नं १ साबिक सीतापुर गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा वडा बाट बनेको हो | यस वडाको कुल जनसंख्या १०५४४ (खजुरा गाउँपालिकाको पाश्र्वचित्र, २०८१) र क्षेत्रफल १८.३७ वर्ग किलोमिटर रहेको छ |