खजुरा गाउँपालिकाले बौद्धिक सम्मेलन आयोजना गरेको छ | समृद्ध खजुरा निर्माणका लागि सबैपक्षसँग सहकार्यको प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । उनले भने,– समृद्ध खजुराका लागि अब सबैपक्षको हातेमालो र सहकार्य जरुरी छ , अध्यक्ष कक्षपतिले भने,– विशेषगरी मप्रतिपक्ष कााग्रेसका साथी
खजुरा गाउँपालिकाले वडाहरुका टोलटोलमा सम्पत्ति कर सम्बन्धी जानकारी दिन अभियान शुरु भएको छ| सबैलाई करको दायरामा ल्याउन र करका विषयमा जानकारी बनाउन टोलटोलमा कर शिक्षा दिइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताउनुभयो |
विस्तृतको जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस |
खजुरा गाउँपालिकाको न्यायिक समितिको सहयोगमा मेलमिलापकर्ताहरुलाई ७२ घण्टे प्रशिक्षण दिई रहेको छ | कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्थानीय सरकार संचालन ऐनले नै मेलमिलापकर्तालाई स्वायत्तता दिएको भन्दै वडाको न्यायाधीशको रुपमा कुनै पूर्वाग्रह नराखेर निष्पक्ष ढंगबाट विवाद समाधा
खजुरा गाँपालिकाकाे वडाका वडा सचिव तथा कर्मचारीहरूलाई ५ दिने व्यत्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली व्यवस्थापन तालिम सफलता पूवर्क सम्पन्न भएको छ | कार्यक्रम २०७५/०७/१६ गते देखि
खजुरा गाउँपालिकाले " घर,गाउँ,शहर सफा राखौं, आफु स्वस्थ बनौं गाउँपालिका सफा राखौं " भन्ने नारा का साथ मिति २०७५ भाद्र ३० विश्व सरसफाई दिवसको अवसरमा धनौली चोक देखि खजुरा १ नं.