उमेर हक सम्बन्धि जानकारी:
जेष्ठ नागरिक दलित: जेष्ठ नागरिक दलितको हकमा ६० वर्ष उमेर पुरा भएको |
जेष्ठ नागरिक अन्य: अन्य नागरिककाको हकमा ६८ वर्ष उमेर पुरा भएको |
एकल महिला: ६० वर्ष उमेर पुगेका विवाह नगरि बसेका वा सम्बन्ध विच्छेद भएका एकल महिलालाई जनाउछ |
विधुवा महिला: पतिको मृत्यु भएको जुनसुकै उमेरका एकल महिलालाई जनाउछ |
पूर्ण अशक्त अपांगता: महिला तथा बालबालिका कार्यालय बाट रातो रंगको अपांगता कार्ड प्राप्त गरेका नागरिकलाई जनाउछ |