खजुरा गाउँपालिकाले मिति २०७५/१०/१५ गते शुरुवात गरेको गाउँसभा विभिन्न विषयमा छलफल गरि मिति २०७५/११/८ गते सम्पन्न भएको छ र उक्त गाउँसभा बाट गाउँपालिकाको केन्द्र, गाउँपालिका स्तरीय खेल मैदान र इलाक प्रशासन कार्यालय सम्बन्धि निर्णय भएको हो |
हेर्नलाई लिंक क्लिक गर्नुहोस |