FAQs Complain Problems

सूचना तथा समाचार

विषयगत शाखा

व्यवसाय दर्ता तथा नवीकरण गर्दा के के कागजातहरू चाहिन्छ ?

कागजातहरु:

  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
  • आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
  • दुई प्रति पासपोर्ट साइजको फोटो

नक्सा पास गर्दा पेश गर्नुपर्ने कागजातहरु केके हुन ?

कागजातहरु:

  1. नागरिकता प्रमाणपत्रको प्रतिलिप २ प्रति
  2. घर/जग्गाको लालपुर्जाको फोटोकपी २ प्रति
  3. चालु आ.व सम्मको मालपोत तिरको रसिद२ प्रति
  4. ३५ दिन नकटेको सक्कल ब्लुप्रिन्ट तथा ट्रेस नक्सा १ प्रति
  5. घरधनीको फोटो ३ प्रति
  6. घरको चारैतिर बाट खिचेको फोटो
  7. चारकिल्ल प्रमाणितको प्रतिलिपि १ प्रति

 

Pages