खजुरा गाउँपालिकाको तेस्रो गाउँ सभा र नीति तथा कार्यक्रम
खजुरा गाउँपालिकाले मिति २०७५ असार १० गते तेस्रो गाउँ सभा शुभारम्म गरेको छ र आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित आय/व्यय ५९ करोड ९४ लाख १७ हजार रकम यस गाउँ सभाले बिनियोजन गरेको छ |
खजुरा गाउँपालिकाले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले बनाएको ऐन सर्वसाधारणको जानकारीको लागि खजुरा राजपत्र भाग १ सार्वजनिकीकरण गरेको छ र उक्त राजपत्रमा ६ वटा ऐन राखिएको छ | ६ वटा ऐन :