खजुराका सहकारी अध्यक्षहरुकाे सहभागीतामा खजुरा गाउपालिका वडा न.५ मा अवस्थित शीत भन्डार सन्चालन सम्बधी बिशेष अन्तर्कृया कार्यक्रम खजुरामा सम्पन्न भएकाे छ। खजुरा गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरु संग शितभण्डारन सम्बन्धि छलफल गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक उपाध्यक्ष मन्जु मल्ल ,प्रमुख प्रशासकीय अर्जुन सुवेदी, वडा अध्यक्ष ,कार्यपालिका सदस्य खजुरामा रहेका सम्पुर्ण सहकारीका अध्यक्ष ,तथा प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियोे ।कृषकले उत्पादन गरेका कृषि उपजहरुलाई उपयुक्त तापक्रम र सापेक्षित आद्रता भएको कक्षमा निश्चित समयसम्म भण्डारण गरी बजारको माग अनुसार बजारमा आपूर्ति गर्ने तथा उत्पा
बाँकेको खजुरा गाउँपालिकामा वनजन्य उद्यम विकास गर्न समृद्धिका लागि वन परियोजना सुरु भएको छ । वनजन्य उद्योग विकास तथा प्रवदर्द्धनका लागि परियोजना सुरु भएको हो । वनलाई प्राकृतिक,आरक्षित वा संरक्षित, सामुदायिक, सार्वजनिक, निजी र कृषि वनमा विभाजन गरी यो यरियोजना संचालनमा आएको हो । यही परियोजनालाई सफल पार्नका लागि आज खजुरा गाउँपालिकामा समृद्धिका लागी वन परियोजना वन,वातावरण तथा वन उद्यम सम्बन्धी निर्वाचित जनप्रतिनिधिहरूको लागी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा बोल्दै अध्यक्ष विकले गाउँपालिकामा लागुभएको