FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिका सहिद सेतु बि.क को नाम प्रवेश द्वार

Read More

खजुरा गाउँपालिका गाउँसभाको १७ औँ अधिवेशन

Read More

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Read More

सभा हल

Read More

यु.एस.ए.आई.डी का उप निर्देशक (लोकतन्त्र तथा सुशासन अधिकृत) नेतलिन बरनार्द द्वारा पालिकाको कामकाज सम्बन्धि छलफल

Read More

खजुरा गाउँपालिका अन्तर्गत वडामा जडान भएको हाइमास्ट लाईट

Read More

प्रशासनिक भवन

Read More

व्यवसाय दर्ता तथा नवीकरण गर्दा के के कागजातहरू चाहिन्छ ?

कागजातहरु:

  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
  • आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
  • दुई प्रति पासपोर्ट साइजको फोटो

नक्सा पास गर्दा पेश गर्नुपर्ने कागजातहरु केके हुन ?

कागजातहरु:

  1. नागरिकता प्रमाणपत्रको प्रतिलिप २ प्रति
  2. घर/जग्गाको लालपुर्जाको फोटोकपी २ प्रति
  3. चालु आ.व सम्मको मालपोत तिरको रसिद२ प्रति
  4. ३५ दिन नकटेको सक्कल ब्लुप्रिन्ट तथा ट्रेस नक्सा १ प्रति
  5. घरधनीको फोटो ३ प्रति
  6. घरको चारैतिर बाट खिचेको फोटो
  7. चारकिल्ल प्रमाणितको प्रतिलिपि १ प्रति

 

Pages

डिजिटल इन्फोग्राफिक प्रोफाइल

जनप्रतिनिधि

अध्यक्ष
९८५८०२१६८२
Email:
mayorkrm12@gmail.com
उपाध्यक्ष
९८६६९८८६६३
Email:
deputymayorkrm@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८०७७७४४,९८४८०२३१२८
Email:
dbpaudel128@gmail.com,caokhajuramun@gmail.com
वरिष्ठ लेखा अधिकृत/आठौँ
९८५८०३४०२२
Email:
pradip.sunar1790@gmail.com

सुचना अधिकारी

प्रदिप सुनार

सुचना अधिकारी

९८५८०३४०२२

 pradip.sunar1790@gmail.com 

जानकारी

//