FAQs Complain Problems

खजुरा गाउँपालिका सहिद सेतु बि.क को नाम प्रवेश द्वार

Read More

सरसफाई कार्यक्रम

Read More

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Read More

संविधान दिवस

Read More

खजुरा गाउँपालिकामा बृहत् खजुरा सम्मेलन!!!

Read More

व्यवसाय दर्ता तथा नवीकरण गर्दा के के कागजातहरू चाहिन्छ ?

कागजातहरु:

  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
  • आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
  • दुई प्रति पासपोर्ट साइजको फोटो

नक्सा पास गर्दा पेश गर्नुपर्ने कागजातहरु केके हुन ?

कागजातहरु:

  1. नागरिकता प्रमाणपत्रको प्रतिलिप २ प्रति
  2. घर/जग्गाको लालपुर्जाको फोटोकपी २ प्रति
  3. चालु आ.व सम्मको मालपोत तिरको रसिद२ प्रति
  4. ३५ दिन नकटेको सक्कल ब्लुप्रिन्ट तथा ट्रेस नक्सा १ प्रति
  5. घरधनीको फोटो ३ प्रति
  6. घरको चारैतिर बाट खिचेको फोटो
  7. चारकिल्ल प्रमाणितको प्रतिलिपि १ प्रति

 

Pages

खजुरा गाउँपालिकाका अध्यक्ष श्री किस्मत कुमार कक्षपति ज्यु इन्टरवियु

खजुरा गाउँपालिकाको वृत्तचित्र

कोभिड-१९ राहतलाभग्राही

खजुरा गाउँपालिकाको विस्तृत विवरण

खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका:

१. आफ्नो Android Mobile मा गएर playstore Application खोल्नुहोस् |

२. playstore application खोलेपछि search google play मा गएर स्थानीय तहको एप(Local level) लेख्नुहोस् |

३. स्थानीय तहको एप(Local level)नाम भएको application देखिन्छ |

४. स्थानीय तहको एप(Local level) application मा क्लिक गरि install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |

खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

 

जन प्रतिनिधि

अध्यक्ष
९८५८०६०११५,०८१-५६०१८८
Email:
kismat.kakshapati@gmail.com
उपाध्यक्ष
९८५८०६०११४,०८१-५६०१८९
Email:
ekmayabk@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८०७७७४४
Email:
kharal.maniram@gmail.com
लेखा अधिकृत
९८५८०३४०२२
Email:
pradip.rukum@gmail.com

जानकारी