सूचना तथा समाचार
Pages
खजुरा गाउँपालिकाका अध्यक्ष श्री किस्मत कुमार कक्षपति ज्यु इन्टरवियु
खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |
खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका:
१. आफ्नो Android Mobile मा गएर playstore Application खोल्नुहोस् |
२. playstore application खोलेपछि search google play मा गएर स्थानीय तहको एप(Local level) लेख्नुहोस् |
३. स्थानीय तहको एप(Local level)नाम भएको application देखिन्छ |
४. स्थानीय तहको एप(Local level) application मा क्लिक गरि install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |
खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |
खजुरा गाउँपालिकाको वृत्तचित्र