FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिका सहिद सेतु बि.क को नाम प्रवेश द्वार

Read More

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमीहरुलाई प्रविधि वितरण कार्यक्रम

Read More

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Read More

खजुरा गाउँपालिकाका १३ औँ गाउँसभा

Read More

यु.एस.ए.आई.डी का उप निर्देशक (लोकतन्त्र तथा सुशासन अधिकृत) नेतलिन बरनार्द द्वारा पालिकाको कामकाज सम्बन्धि छलफल

Read More

खजुरा गाउँपालिका अन्तर्गत वडामा जडान भएको हाइमास्ट लाईट

Read More

व्यवसाय दर्ता तथा नवीकरण गर्दा के के कागजातहरू चाहिन्छ ?

कागजातहरु:

  • निवेदन पत्र
  • व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • व्यवसाय भाडामा भए सम्झौत पत्र र बहाल कर तिरेको रसिद
  • आफ्नै घरमा भए सोको जग्गा धनी प्रमाणपुर्जा प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व सम्मको मालपोत र घर जग्गाको कर वा सम्पत्ति कर तिरको रसिद
  • दुई प्रति पासपोर्ट साइजको फोटो

नक्सा पास गर्दा पेश गर्नुपर्ने कागजातहरु केके हुन ?

कागजातहरु:

  1. नागरिकता प्रमाणपत्रको प्रतिलिप २ प्रति
  2. घर/जग्गाको लालपुर्जाको फोटोकपी २ प्रति
  3. चालु आ.व सम्मको मालपोत तिरको रसिद२ प्रति
  4. ३५ दिन नकटेको सक्कल ब्लुप्रिन्ट तथा ट्रेस नक्सा १ प्रति
  5. घरधनीको फोटो ३ प्रति
  6. घरको चारैतिर बाट खिचेको फोटो
  7. चारकिल्ल प्रमाणितको प्रतिलिपि १ प्रति

 

Pages

मानवबेचबिखन विरुद्वको दिवस २०७९

खजुरा गाउँपालिकाको विस्तृत विवरण

खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्ने तरिका:

१. आफ्नो Android Mobile मा गएर playstore Application खोल्नुहोस् |

२. playstore application खोलेपछि search google play मा गएर स्थानीय तहको एप(Local level) लेख्नुहोस् |

३. स्थानीय तहको एप(Local level)नाम भएको application देखिन्छ |

४. स्थानीय तहको एप(Local level) application मा क्लिक गरि install option मा क्लिक गरि डाउनलोड गर्न सकिन्छ |

खजुरा गाउँपालिकाको मोबाइल एप डाउनलोड गर्नुहोस |

 

जनप्रतिनिधि

अध्यक्ष
९८५८०६०११५,९८५८०२१६८२
Email:
mayorkrm12@gmail.com
उपाध्यक्ष
९८५८०६०११४,९८६६९८८६६३
Email:
deputymayorkrm@gmail.com

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
९८५८०७७७४४
Email:
caokhajuramun@gmail.com
लेखा अधिकृत
९८५८०३४०२२
Email:
account@khajuramun.gov.np

सुचना अधिकारी

प्रदिप सुनार

सुचना अधिकारी

९८५८०३४०२२

suchanaadhikari@khajuramun.gov.np

 pradip.rukum@gmail.com 

जानकारी